६ कार्तिक २०८३, शुक्रबार

कनकाई नदीले बगाउँदा किशोरको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुरुङ्गा (झापा), ३ असार । झापाको कनकाई नगरपालिका– ३ कोटीहोम निवासी एक किशोरको आज कनकाई नदीले बगाउँदा मृत्यु भएको छ ।

कनकाई नदीले बगाएर ल्याएका दाउरा बटुल्न गएका १५ वर्षीय दीलवर आलमको नदीले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

नदीले दुई किलोमिटर तलसम्म बगाएका आलमलाई स्थानीय जनताले उद्धार गरेपनि उनको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । रासस