६ कार्तिक २०८३, शुक्रबार

काठमाडौंमा लागू औषधसहित एक हिरोईन पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sexy-Lady-In-Nepalकाठमाडौँ, ३ असार । लागूऔषध सहित एक हिरोइन पक्राउ परेकी छिन् ।

लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले रौतहट चन्द्रनिगाहपुर–४ बस्ने २४ बर्षीया लुगुमाया तामाङ्गलाई मंगलबार काठमाडौँ महानगरपालिका–१६ बालाजु ढुङ्गेधाराबाट अवैध लागू औषध खैरो हेरोईन ४ ग्राम सहित पक्राउ गरेको छ ।

लुगुमायाले स्थानीय डकुमेन्ट्री फिल्ममा अभिनय गरेको जनाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।