१८ कार्तिक २०८३, बुधबार

२४ घण्टापछि नेपालमा भूकम्पकोे अर्काे धक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-earthquakeकाठमाठौं, ३ असार । नेपालमा फेरि भूकम्पको धक्का महसुस भएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार विहीबार विहानै धादिगं केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का नेपालका विभिन्न ठाउँमा महसुस गरिएको हो । विहान ८ बजेर २४ मिनेट धक्का महसुस गरिएको थियो ।

केन्द्रका अनुसार धादिगं केन्द्रविन्दु भएर गएको धक्का ४ दशमलब १ रेक्टर स्केलको हो । हिजोमात्रै नेपालमा एकैदिन तीनवटा धक्का महसुस गरिएको थियो ।

हिजो काठमाडौंलाई नै केन्द्रविन्दु बनाएर एकाविहानै कडा धक्का महसुस गरिएको थियो ।

earth-quake-table