सर्लाही, २ असार । सर्लाहीमा गोरुको चुटाईबाट एक जनाको मृत्यु भएको छ ।
नेत्रगंज–६ बस्ने ३५ बर्षीय हेम बहादुर भुजेलको साँढेले हिर्काउँदा मृत्यु भएको हो ।
मंगलबार साँझ सोही ठाउँको गोरु बजारमा गाईलाई साँढे लगाउने क्रममा अचानक साँढेले हिर्काउदा घाइते भएका उनको नमुना अस्पताल हरिवनमा उपचारकै क्रममा मृत्यु भएको हो ।















प्रतिक्रिया