६ कार्तिक २०८३, शुक्रबार

बालिकालाई पौडी खेल्न सिकाइदिन्छु भन्दै नदीमा लगेर जबरजस्ती गरेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rapeकपिलवस्तु, २ असार । पौडी खेल्न सिकाइदिने भन्दै एक युवकले आफ्नै गाउँकी बालिकाको बलात्कार गरेका छन् ।

बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा सिसवा–५ सिवभारी बस्ने २२ बर्षीय राजु रैदासलाई प्रहरीले पक्राउ गरेको छ ।
रैदासले मंगलबार हरदौना–१ बाणगंगा नदीको किनारमा भारत सिद्धार्थनगर जिल्ला सुनतानपुर सखुमिया नौगढकी ११ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको बताइएको छ ।

घटनापछि सिमा प्रहरी चौकी हरदौनाले पीडक तथा पीडित बालिकालाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा पठाएको छ ।