१७ कार्तिक २०८३, मंगलबार

दोलखालाई केन्द्रबिन्दु बनाएर मंगलबार राति फेरि भूकम्पको धक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Charikot-dolakha

काठमाडौँ, १ असार । दोलखालाई केन्द्रबिन्दु बनाएर मंगलबार राति नेपालमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।

मंगलबार राति ९ बजेर ५६ मिनेटमा दोलखालाई केन्द्रबिन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ । नेपालमा ३० घण्टापछि भूकम्पको धक्का महसुस गरिएको हो ।

यसअघि सोमबार दिउँसो ३ बजेर ५२ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

dolakha-bhukampa