६ कार्तिक २०८३, शुक्रबार

रक्सी खाएर महिलाले आफ्नै शरीरमा आगो लगाईन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Raksiमोरङ, १ असार । मदिरा सेवन गरी मोरङमा एक महिलाले आफ्नै शरीरमा आगो लगाएकी छिन् ।

आफैले आफ्नो शरिरमा मट्टितेल खन्याई आगो लगाउदा बयरवन–१ बस्ने ४० बर्षीया मंगला देवी ऋषिदेव घाइते भएकी छिन् ।

मादक पदार्थ सेवन गरेकी उनले सोमबार राति शरिरमा मट्टितेल खन्याई आगो लगाएको अवस्थामा निजका श्रीमान र छोराले देखि आगो निभएर उपचारको लागि घोपा अस्पताल धरानमा लगेका थिए ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।