१७ कार्तिक २०८३, मंगलबार

२४ घण्टापछि नेपालमा फेरि भूकम्पको धक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhukampaकाठमाडौं, ३२ जेठ । नेपालमा सोमबार फेरि भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आज दिउँसो ३ बजेर ५२ मिनेटमा नेपालमा फेरि भूकम्पको धक्का महसुस भएको हो ।

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का ४ दशमलब १ रेक्टर स्केलको हो । यसअघि आइतबार दिउँसो ३ बजेर १ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४ दशमलब १ रेक्टर स्केलको धक्का महसुस भएको थियो ।

नेपालमा आज ठिक २४ घण्टापछि धक्का महसुस गरिएको हो ।

Earth-quake-table