६ कार्तिक २०८३, शुक्रबार

दिदीले हात छोड्दा २ वर्षीय भाईको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jajrkotजाजरकोट, ३० जेठ । जाजरकोटमा एक २ वर्षीय बालकको भेरी नदीमा डुबेर मृत्यु भएको छ ।

खलंगा–८ बस्ने कुमार खत्रीको छोरा २ वर्षीय डिलबहादुर खत्री आफनै दिदीसँग भेरी नदीमा नुहाउन गएको अवस्थामा नदी किनारको ताल परेको पानीमा डुबेर शनिबार मृत्यु भएको छ ।

दिदीसँगै नुहाइरहेका भाइले हात छुटाएर बीच नदीतिर गएका थिए । बीचतिर जाँदा गहिरो तालमा परेर भाइको मृत्यु भएको प्रहरीले जनाएको छ ।