१७ कार्तिक २०८३, मंगलबार

एकाबिहानै नेपालमा भूकम्पको धक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chart

काठमाडौँ, २९ जेठ । नेपालमा शुक्रबार एकाबिहानै भूकम्पको धक्का महसुस गरिएको छ ।

गोरखा जिल्लालाई केन्द्रबिन्दु बनाएर बिहान १ बजेर २२ मिनेटमा ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्प मापन केन्द्रका अनुसार, यसअघि बिहीबार राति ९ बजेर ५७ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएको ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।