६ कार्तिक २०८३, शुक्रबार

हिउमा चिप्लीएर एक महिलाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sagarmatha-Himalम्याग्दी, २४ जेठ । यार्सागुम्बा टिप्न गएकी एक महिलाको हिउमा चिप्लीएर मृत्यु भएको छ ।

कुईनेमंगले–४ स्थित यार्सागुम्बा टिप्ने क्रममा बाग्लुङ बुर्तिवाङ घर भई काँस्की नागढुंगा बस्ने ३२ बर्षीया निर्मला मगरको शनिबार हिउँमा चिप्लीएर मृत्यु भएको छ ।

उनको शवलाई कुईनेमंगलेबाट सदरमुकाम ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।