६ कार्तिक २०८३, शुक्रबार

परपुरुषसँग सल्केको थाहा पाएपछि दिलमायाले गरिन् आफ्नै श्रीमानको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hatyaरोल्पा, २२ जेठ । रोल्पामा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् ।

आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा भावाङ-१ घर भई लिवाङ नगरपालिका–२ सातदोवाटो डेरा गरी बस्ने ३१ बर्षीया दिलमाया घर्तीलाई प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेकी घर्तीले विहिबार साँझ ३५ बर्षीय श्रीमान अजय घर्तीलाई घाँटीमा रहेको गल्बन्दीले कसेर हत्या गरेकी थिइन् ।

प्रहरीको प्रारम्भिक बयानमा श्रीमानले परपुषसँग सल्किएको भनेर गालि दिएकाले सहन नसकेर हत्या गरेको बताईएकी छिन् । प्रहरीले दिलमायालाई हिरासतमा राखेर घटनाको थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ ।