देउखुरी (दाङ), २१ जेठ । आज दिउँसोको हावाहुरीसँगै आएको चट्याङले लागेर लक्ष्मीपुर–१ रनघराका ५० वर्षीय खोपीराम नेपालीको मृत्यु भएको छ ।
घरको छेउमा हावाले खसेको आँप सङ्कलन गर्दा चट्याङ लागेर उहाँका श्रीमती पार्वती र छोरी डल्ली नेपाली घाइते भएको स्थानीयवासी मानबहादुर बस्नेतले जानकारी दिनुभयो । रासस















प्रतिक्रिया