तेह्रथुम, २० जेठ । तेह्रथुममा एक परिवारका आमाछोराले आत्महत्या गरेका छन् ।
मोरहाङ–३ बस्ने २० वर्षीया चित्रमाया लिम्बु उनकै घरको धुरीमा प्लाष्टिकको डोरीको पासो लगाई झुन्डिएर मृत्यु भएको र उनका २ वर्षीय छोरा हाङगु लिम्बु ओछ्यानमा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाको कारण खुल्न सकेको छैन् । प्रहरीले अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया