१८ कार्तिक २०८३, बुधबार

मन्त्री निवासमा एमालेको स्थायी समिति बैठक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-Building

काठमाडौँ, २० जेठ । सत्तारुढ नेकपा एमालेको स्थायी समिति बैठक मन्त्री निवास पुल्चोकमा बसेको छ ।

उपप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका उपाध्यक्षको सरकारी निवास पुल्चोकमा जारी बैठकमा नयाँ राष्ट्रिय सरकार निर्माण, एमालेको स्वयंसेवक परिचालनको समिक्षा लगायतका एजेण्डा छन् ।

बैठक अपरान्ह चार बजेदेखि बसेको हो ।