६ कार्तिक २०८३, शुक्रबार

राजदरबार हत्याकाण्ड चौध वर्षमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

King-birendra-sahaकाठमाडौँ, १८ जेठ । नारायणहिटी दरबार हत्याकाण्ड भएको भोलि १४ वर्ष पुग्दैछ ।

विसं २०५८ जेठ १९ गते शुक्रबारका दिन भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नाश भएको थियो । हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरिएको थियो ।

राजा वीरेन्द्रपछि भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भएपनि उहाँ नै नेपालको इतिहासमा अन्तिम राजा बन्नुभयो । रासस