काठमाडौं, १७ जेठ । तलको फोटोले भन्छ राजनीतिक दल र नेपाली सेनामा को ईमान्दार हुँदा रहेछन् ?
यसरी दुःख गर्ने नेपाली सेनालाई नै दिनु पर्छ कि क्या हो नेपालको जिम्मा । राजनीतिक दलको नेताहरूले राहत सामग्री दुरुपयोग गरिरहेको छ भने नेपाली सेना यसरी दुःख गरेर राहत सामग्री जनताको घरमा पुर्याई रहेको छ ।
दुःख गर्नेले मात्र नेपाल निर्माण गर्न सक्छ । अबको प्रत्यक्ष शासनमा नेपाली सेना आउनुपर्छ । नेपाली जनताको दुस्मन होईन । यसमा तपाईहरुको धारणा के छ ?
(यो शेर्पा मोनिटरिङको नितान्त व्यक्तिगत विचार हो ।)
















प्रतिक्रिया