६ कार्तिक २०८३, शुक्रबार

इनारबाट पानी तान्न नसकेपछि ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Inar-

गौशाला, १७ जेठ । महोत्तरी खयरमारा गाविसमा आज बिहान करेन्ट लागेर खयरमारा गाविस–८ बस्ने ३० वर्षीय अर्जुन कार्कीको मृत्यु भएको छ ।

आज बिहान ७ः३० बजे आफ्नै घरअगाडि रहेको इनारबाट बिजुलीको मोटरबाट पानी तान्न खोज्दा उनको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक चन्देश्वर यादवले बताउनुभयो । रासस