६ कार्तिक २०८३, शुक्रबार

सरकारले घर जाउँ भन्दा समेत ९० जना भारतीय सेनामध्ये ६ जनामात्रै फिर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Indian_armyकाठमाडौं, १६ जेठ । नेपालमा गत वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि खोज उद्दार तथा राहतका लागि आएको भारतीय सेनाको टोली अझै फर्किएको छैन् ।

सरकारले वैशाख महिनामै भारतीय टोलीलाई घर फर्किन निर्देशन दिएपछि विभिन्न वहाना बनाएर आजसम्म पनि फिर्ता नभएको गृह मन्त्रालयले जनाएको छ ।

भारतमा आएका ९० जनामध्ये शनिवार ६ जनाको टोली मात्रै फिर्ता भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

अझै नेपालमा दजर्नाै भारतीय सेनाका अधिकारी विभिन्न वहानामा कब्जा जमाएर बसिरहेका छन् । निर्देशनालयका अनुसार क्यानाडाका ७१ जना र अमेरिकाका १४ जना सेनिक भने फिर्ता हुने क्रममा रहेका छन् ।