काठमाडौं, १५ जेठ । गत वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि शुक्रबार नेपालमा फेरि ५ दशमलब २ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार दिउँसो ३ बजेर ४४ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्पको केन्द्रविन्दु धादिङमा परेको छ । धादिङ र आसपासका क्षेत्रमा ५ दशमलब २ रेक्टर स्केलको भूकम्पको धक्का कडा महसुस भएको केन्द्रले जनाएको छ ।
यसअघि शुक्रबार ४ पटक भूकम्प गइसकेको छ । हेर्नुस तालिका कहाँ कहाँ गयो भूकम्प ।

















प्रतिक्रिया