५ कार्तिक २०८३, बिहिबार

प्याब्सनबाट बीस विद्यालयको सदस्यता खारेज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pabson-nepal-logoकावासोती, १४ जेठ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ( प्याब्सन) नवलपरासीले जिल्लाका २० निजी विद्यालयको साधारण सदस्यता खारेज गरेको छ ।

प्याब्सनको निर्णय कार्यान्वयन नगरेको र मनोमानी तरिकाले विद्यालय सञ्चालन गरेकाले २० विद्यालयको सदस्यता खारेज गर्ने निर्णय बुधबार गरिएको प्याब्सन नवलपरासीका अध्यक्ष दीपकराज लम्सालले बताउनुभयो ।
अन्य ३० विद्यालयलाई समेत स्पष्टीकरण सोध्ने तयारी भइरहेको बताइएको छ । रासस