५ कार्तिक २०८३, बिहिबार

दोलखामा फेरि भूकम्पको झट्का

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-nepalकाठमाडौं, १४ जेठ ।दोलखामा भर्खरै भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार विनाशकारी भूकम्प गएको महिना दिन वितिसक्दा पनि पराकम्पनहरु गइरहेका बेला बिहीबार दिउँसो १२ बजेर १४ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर भूकम्पको धक्का महसुस भएको हो ।

केन्द्रका अनुसार दोलखा केन्द्रविन्दु भएको भूकम्प ४ दशमलब १ रेक्टर स्केलको धक्का हो । यसअघि दोलखामै दुई भूकम्प गइसकेका छन् ।