५ कार्तिक २०८३, बिहिबार

नेपालमा फेरि भूकम्पको धक्का

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-nepal

काठमाडौं, १४ जेठ । नेपालमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ । विनाशकारी महाभूकम्प गएको ३२ दिनपछि नेपालको दोलखा जिल्लामा फेरि भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी विहीबार विहान ११ बजेर ३६ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर ४ दशमलब २ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको हो ।

यसअघि आज विहान मात्रै ४ वटा भूकम्प गएका थिए । हेर्नुस आज कहाँ कहाँ गयो भूकम्प (तालिका सहित)

earth-quake-table