१६ कार्तिक २०८३, सोमबार

हावाहुरीसँगै मध्यरातमा पाँच रेक्टरको भूकम्पको धक्का (अपडेट)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhukampa

काठमाडौँ, १२ जेठ । हावाहुरी चलिरहेको बेला काठमाडौँमा मंगलबार राति भूकम्पको धक्का महसुस गरिएको छ ।

मंगलबार राति १० बजेर ५२ मिनेट जाँदा रसुवालाई केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौँमा पनि महसुस गरिएको छ । काठमाडौँमा मेघगर्जनसहित हावाहुरी र पानी परिरहेको छ ।

थप विवरण आउन बाँकी छ ।