१६ कार्तिक २०८३, सोमबार

कांग्रेस संसदीय दलको बैठक जारी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी छ ।

सोमबार बिहान ८ः३० बजेका लागि बोलाइएको बैठकमा समसामयिक राजनीतिक विषय तथा संसदीय दलका विभिन्न विषयमा छलफल भइरहेको छ ।

बैठकको निर्णय भने केही बेरमा सार्वजनिक हुनेछ ।

विशेषगरी सर्वोच्च अदालतका केही न्यायाधीशहरुले विचौलियासँग साँठगाँठ गरेर न्याय प्रणालीमा असर पारेको र महाअभियोगको प्रस्तावबारे चर्चा चलिरहेकाले कांग्रेसले त्यस विषयमा पनि छलफल गर्ने बताइएको छ ।