५ कार्तिक २०८३, बिहिबार

त्रिशूली नदीमा खस्दा भारतीय मजदुर बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, ११ जेठ । देवघाट गाविस–४ स्थित दासढुङ्गा नजिक बन्दै गरेको पक्की पुल निर्माण गर्ने क्रममा आज एक भारतीय मजदुर त्रिशूली नदीमा खस्दा बेपत्ता भएका छन् ।

भारत बिहार घर भएका मसाद खान बेपत्ता भएको र उनको खोजी भइरहेकोे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । रासस