५ कार्तिक २०८३, बिहिबार

काठमाडौंको बानेश्वरमा दिउँसै बलात्कार !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rapped-womenकाठमाडौं, ११ जेठ । राजधानीको मध्यबानेश्वरमा एक बालिकामाथि बलात्कारको प्रयास भएको छ ।

आइतबार दिउँसो काठमाडौँ महानगरपालिका–१० मध्य बानेश्वर बस्ने संखुवासभा चैनपुर–९ का २७ बर्षीय चन्द्र सत्यालले मध्यबानेश्वर मै बस्दै आएकी पाल्पाकी १४ बर्षीया बालिकालाई जबरजस्ती गर्न खोजेको पीडित परिवारले बताएका छन् ।

पीडित परिवारको उजुरीपछि स्थानीय प्रहरीले सत्याललाई सोमबार पक्राउ गरेको छ । सत्याललाई हिरासतमा राखेर प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाइएको छ ।