५ कार्तिक २०८३, बिहिबार

थुनिएको कालीगण्डकी यसरी फुट्यो (फोटो फिचरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kali-fut2
काठमाडौं, १० जेठ । म्याग्दीको उत्तरी बैसारीमा पहिरो गएपछि थुनिएको कालिगण्डकी नदी करिव १६ घण्टापछि बग्न थालेको छ । थुनिएको नदी फुटेपछि ठूलो क्षति हुने आँकलन गरे पनि त्यसो हुनबाट भने जोगिएको छ । थुनिएको ताल फुटेपछि यसरी बगेको छ कालीगण्डकी ।

kali (1) kali-fut kali-fut1 kali-magdi kali-magdi1beni-bazar