५ कार्तिक २०८३, बिहिबार

दोलखामा दुई घण्टामै दुई भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Charikot-dolakhaकाठमाडौं, १० जेठ । दोलखामा भूकम्प आएको दुई घण्टामै फेरि दुई वटा भूकम्प गएका छन् ।

भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १२ बजेर ५५ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि दोलखामै १० बजेर ३८ मिनेटमा ४.२ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भने विहानै ७ बजेर ६ मिनेटमा पनि ४.२ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको थियो । ११ बजेर ४६ मिनेटमा सिन्धुपाल्चोकमा ४.२ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको थियो । योसँगै आज दिउँसो २ बजेसम्म चार वटा भूकम्प कम्पन भएका छन ।

 

 

 

bhukampa