५ कार्तिक २०८३, बिहिबार

हुम्लामा पहिलोपटक भूकम्प, सत्तरी प्रतिशत घरमा क्षति

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

humlaहुम्ला, १० जेठ । यही जेठ ९ गते बिहान हुम्लामा पहिलोपटक गएको भूकम्पले छित्रा गाविसका करिब ७० प्रतिशत घर चर्केका छन् ।

प्रजिअ कृष्णबहादुर कटुवालको नेतृत्वमा गएको सुरक्षा निकायको टोलीसहितले निरीक्षण गर्दा ६८ घर चर्केको अवस्थामा रहेको पाइएको छ ।

सदरमुकाम सिमीकोटमा कलासिद्ध प्राविका भवनसहित केही घरसमेत चर्केको जनाइएको छ । प्रशासनका अनुसार भूकम्पले अहिलेसम्म कुनै मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन् । रासस