५ कार्तिक २०८३, बिहिबार

दोलखामा भूकम्पको अर्काे झड्का

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Charikot-dolakhaकाठमाडौं, ९ जेठ । विनाशकारी महाभूकम्प गएको २८ दिनपछि दोलखामा फेरि अर्काे भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखालाई केन्द्रविन्दु बनाएर शनिवार दिउँसो १ बजेर १४ मिनेटमा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प कम्पन भएको हो ।

यसअघि शुक्रबार दोलखामा मात्रै दुई भूकम्प गएका थिए ।