५ कार्तिक २०८३, बिहिबार

छ दिनदेखि हराएका युवकको शव भीरमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फलेवास (पर्वत), ८ जेठ । छ दिनदेखि घरपरिवारसँग सम्पर्कविहीन भएका यहाँका एक युवकको शव भीरमा फेला परेको छ ।

कुस्मा नगरपालिका–८ मा बस्दै आएका बाजुङ गाविस–४ का स्थायी बासिन्दा २४ वर्षीय रुकबहादुर कुँवरको शव आज खाडेभीरमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस