५ कार्तिक २०८३, बिहिबार

सिन्धुपाल्चोकमा फेरि भूकम्प, टहरा भत्कायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampaकाठमाडौं, ८ जेठ । सिन्धुपाल्चोकमा केही बेर अगाडी भूकम्पको धक्का महसुस गरिएको छ ।

शुक्रबार साँझ ६ बजेर ४९ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युटको भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको कम्पनले सिन्धुपाल्चोकमा चर्किएका केही टहरा भत्किएको स्थानीय निरञ्जन थापामगरले जानकारी दिएका छन् । टहरा भत्किएपछि त्यहाँका जनता झनै त्रसित बनेका छन् ।