५ कार्तिक २०८३, बिहिबार

दोलखामा पनि भूकम्पको धक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Charikot-dolakhaकाठमाडौं, ८ जेठ । ४ म्याग्निच्यूट भन्दा माथिका भूकम्प निरन्तर आउने क्रम जारी रहेका बेला शुक्रबार पाँच बजेसम्म तीनवटा भूकम्प कम्पन भएका छन् ।

पछिल्लो भूकम्प दोलखामा कम्पन भएको छ । भूकम्प मापन केन्द्रका अनुसार दोलखामा ५ बजेर ३० मिनेटमा ४.१ म्याग्निच्यूटको धक्का महसुस भएको हो ।

गत मंगलबारको भूकम्पपछि दोलखामा निरन्तर कम्पनहरु भइराखेका छन् ।