काठमाडौं, ८ जेठ । धादिङ र नुवाकोटमा २ घण्टापछि फेरि भूकम्पको ठूलो धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार धादिङ र नुवाकोटलार्इ केन्द्र बनाएर शुक्रबार अपरान्ह ४ बजेर ४४ मिनेटमा ४.८ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको हो ।
यो मंगलबार पछिका भूकम्पमा ठूलो भूकम्प भएको केन्द्रले जनाएको छ । यसअघि दिउँसो २ बजेर ४५ बजे धादिङ र नुवाकोटलाई केन्द्र बनाएर ४.२ म्याग्निच्यूटको भूकम्पको धक्का महसुश भएको थियो ।
















प्रतिक्रिया