झापा, ८ जेठ । पाँचथर, मौवा–५ निवासी २६ वर्षीया कुमारी निरौलाको घाँटी, गाला र टाउकामा १४ वर्षका उमेरदेखि नै डरलाग्दो तरिकाले ट्युमर फैलिएको छ ।
ट्युमर फैलिएपछि आर्थिक अभावका कारण उपचार हुन सकेको छैन । उनी हाल मोरङ मधुमल्ला–४ स्थित मामाघरमा रहेकी छन् । तस्बिर : रूपेन्द्र शेर्मा, उर्लाबारी, रासस















प्रतिक्रिया