५ कार्तिक २०८३, बिहिबार

भूकम्पबाट आफ्नै घरमा च्यापिएर काभ्रेमा एक जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

house-Bhukampa (1)

काठमाडौँ, ८ जेठ । बैशाख १२ गते गएको बिनासकारी भूकम्पमा आफ्नै घरमा च्यापिएर एक जनाको मृत्यु भएको छ ।

घरमा च्यापिएर गम्भीर घाइते भएका काभ्रे बल्थली–७ बस्ने ८२ बर्षीय कृष्णबहादुर थापाको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा विहिबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको शवलाई प्रहरीले परिवारको जिम्मा लगाएको छ ।