काठमाडौं, ८ जेठ । रूसका राष्ट्रपति भलादिमीर पुटिनकी प्रेमिका गर्भवती भएको खबरहरु सार्वजनिक भएका छन् ।
राष्ट्रपति पुटिक छिट्टै बाबु बन्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो खबर विश्वभर फैलिएको छ । शक्तिशाली राष्ट्र रुसका राष्ट्रपति पुटिन ३२ वर्षीय एलिना काब्येवासँग विगत केही वर्षदेखि प्रेम सम्बन्ध रहेको र केही समयदेखि दुबै जना रिलेशनशिपमा बसेको जनाइएको छ ।
रुसमा आयोजित मास्को फेस्टिवलमा पुटिनकी प्रेमिका एलिना काब्येवा पुग्दा यो खबर फैलिएको हो । खबर अनुसार एलिना गर्भवती भएको फेस्टिबलमा देखिएको हो ।
राष्ट्रपति भलादिमीर पुटिनसँग उनको प्रेम सम्बन्ध चल्दै आएको बताइएको छ । एजेन्सी













प्रतिक्रिया