चितवन, ७ जेठ । सडक माथिबाट खसेको ढुंगाले लागेर आधामारा बस्ने सडक विभागका करार कर्मचारी ५० बर्षीय मंगले चेपाङको मृत्यु भएको छ ।
चण्डीभन्ज्याङ–६ स्थित मुग्लिन नारायणगढ सडक खण्डमा बुधबार सडक सफा गर्ने क्रममा माथिबाट खसेको ढुंगाले लागेर अंदाजी ७५ मिटर तल खसेर उनको घटनास्थलमै मृत्यु भएको थियो ।















प्रतिक्रिया