काठमाडौं, ४ जेठ । गत वैशाख १२ गते आएको विनाशकारी महाभूकम्पपछि गोरखामा फेरि अर्काे भूकम्प गएको छ ।
भूकम्प मापन केन्द्रका अनुसार गोरखालाई केन्द्रविन्दु बनाएर २३ दिनपछि सोमबार साँझ ६ बजेर २७ मिनेटमा ४ दशमलब १ रेक्टर स्केलको भूम्प गएको हो ।
भूकम्पपछि गोरखामा स्थानीय त्रसित बनेका छन् । यसअघि गत वैशाख १२ गतेको महाभूकम्पले पनि गोरखाको बारपाकलाई नै केन्द्रविन्दु बनाएको थियो ।












प्रतिक्रिया