वाशिंगटन । अमेरिकी राष्ट्रपति बराक ओबामा ह्याकरको निशानामा परेका छन् ।
गत अक्टोबरमा रूसी ह्याकरले व्हाइट हाउसका सबै इमेल अकाउंट ह्याक गरेका थिए । त्यतिबेला ह्याकरले इमेल ह्याक गरी सबै संवेदनैनशील जानकारी निकालेका थिए । ह्याकरले व्हाइट हाउसका सबै अधिकारीको ईमेल ह्याक समेत गरेका थिए ।
उनै ह्याकरको निशानामा राष्ट्रपति ओबामा परेका न्यूयोर्क टाइम्सले जनाएको छ । ह्याकरहरुले ओबामा निकटका सबै अधिकारीको इमेल समेत ह्याक गरेका छन् । राष्ट्रपति ओबामाको इमेल ह्याक भए पनि उनको इमेलबाट गोप्य सूचना भने ह्याकरहरुले लिन सकेनन् । एजेन्सीको सहयोगमा
















प्रतिक्रिया