जाजरकोट, ५ वैशाख । जाजरकोटमा फैलिएको सिजिनल फ्लु, स्वाइन फ्लु कारण शुक्रबार बेलुका थप एक नवजात शिशुको निधन भएको छ ।
पजारु गाविस–५ मा २७ दिनको अमृता अधिकारीको निधन भएको हो । योसहित यहाँ मृतकको सङ्ख्या २२ पुगेको जनाइएको छ । विभिन्न समयमा यहाँ यसअघि २१ जनाले अकालमै ज्यान गुमाएका थिए ।












प्रतिक्रिया