
काठमाडौँ, ४ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापामाथि अन्तिम श्रद्धान्जलि दिइएको छ ।
थापाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म चाबहिलस्थित पार्टी कार्यालयमा राखिएको छ । त्यसलगत्तै दशरथ रंगशालामा सर्वसाधारणका लागि राखिएको छ । हेर्नुस् फोटो फिचर:
















प्रतिक्रिया