१३ कार्तिक २०८३, शुक्रबार

आजदेखि चार घण्टा लोडसेडिङ घट्यो (तालिका सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

light-magdiकाठमाडौ । नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि लागू हुने गरी चार घण्टा लोडसेडिङ घटाएको छ ।

नदीमा पानी घटने क्रम जारी रहेपनि कुलेखानी जलासयको पानी सन्चिती अनुकुल रहेको र केही नयाँ आयोजनाबाट राष्ट्रिय प्रसारण लाईनमा विद्युत थपिएकाले लोडसेडिङ घटाइएको विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार अब हप्तामा ५५ घन्टा मात्रै लोडसेडिङ हुनेछ । यसअघि हप्तामा ५९ घण्टासम्म लोडसेडिङ हुँदै आएको थियो । अब हप्ताभरी ६ दिन ८ घण्टा र एक दिन ७ घण्टा लोडसेडिङ हुनेछ ।

bidut-pradkaran