१३ कार्तिक २०८३, शुक्रबार

होसियार आज मूर्ख बनाउलान् ! अप्रिल फुल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

april-fool6काठमाडौं, १८ चैत । आज चैतको १८ गते अर्थात अप्रिल फष्ट । अंग्रेजी गते अप्रिल एक तारिखका दिन हरेक वर्ष साथीभाइहरूमा झुक्काएर रमाइलो गर्ने परम्परा रही आएको छ ।

साथीहरूलाई भेटेर वा फोनमा झुक्काउने गरिन्छ । आजका दिन झुक्काउँदा खासै प्रतिवाद वा विरोध पनि हुने गरेको छैन । साथीहरूले झुक्काइहाले पनि माफी दिने गरिन्छ ।

त्यसैले आजका दिनमा तपाईलाई पनि झुक्काउन सक्छन् । होस पुराउनु होला ।