२९ आश्विन २०८३, बिहिबार

नेपाल राष्ट्र बैंकको गर्भनरमा डा. नेपाल नियुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dr Chiranjibi Nepalकाठमाडौँ, ५ चैत । मन्त्रिपरिषद्को आजको बैठकले नेपाल राष्ट्र बैंकका गभर्नरमा प्राध्यापक अर्थविद् डा. चिरञ्जीवी नेपाललाई नियुक्त गरेको छ ।

गभर्नर सिफारिसका लागि अर्थमन्त्री डा रामशरण महतको संयोजकत्वमा गठित सिफारिस समितिको सिफारिसका आधारमा सो निर्णय भएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिनुभयो ।