२९ आश्विन २०८३, बिहिबार

प्रधानमन्त्री बेनजीर भुट्टोलाई बमले यसरी उडाएकी थिईन् १० वर्षे छात्राले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

benazir-bhutto2

पाकिस्तान २० फागुन । पाकिस्तानका लोकप्रिय पूर्व प्रधानमन्त्री बेनजीर भुट्टोका हत्यारा ५ वर्षपछि पत्ता लागेका छन् । निर्वाचनमा अत्याधिक मत ल्याएर पाकिस्तानको इतिहासमै पहिलो महिला प्रधानमन्त्री बनेकी भुट्टोका हत्यारा पत्ता लागेको पाकिस्तानी गृह मन्त्रालयले जनाएको छ ।

मुस्लीम धर्मको पकड भएको क्षेत्र पाकिस्तानमा महिलालाई खुला रुपमा हिड्न पनि निषेध छ । तर भुट्टो प्रथम महिला प्रधानमन्त्री भएपछि कट्टरपन्थी मुस्लिम आंतकवादी संगठनले धर्मको अपमान गरेको भन्दै १० वर्षीया छात्रालाई प्रयोग गरेको प्रधानमन्त्री भुट्टोको हत्या गरेका थिए ।

कक्षा ५ मा अध्ययनरत ति छात्रालाई पाकिस्तानमा ‘फादर अफ तालिबान’ का नामले चिनिने कुख्यात मौलवी समी उल हकले २००७ मा छात्रालाई प्रलोभनमा पारेर प्रधानमन्त्री सहभागि क्षेत्रमा बम विस्फोट गराएर उडाएका थिए । ती छात्रा उनकै विद्यार्थी पनि हुन् ।

प्रहरीले ती वालिकालाई पक्राउ गरेर अदालतमा पेश गरेको छ । वालिकाले आफू आंतकवादीसंग सामेल भएर बम आक्रमण गरेको स्वीकारेकी छिन् । उनका अनुसार घटनामा आंतकवादी संगठनका ठुल्ठुला नेताले वर्षाे लगाएर प्रधानमन्त्रीलाई मार्ने योजना बनाएको खुलासा भएको छ ।

पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले हत्यारालाई कडा कारवाही गरिने बताउनुभयो । उहाँले हत्या मुख्य योजनाकारलाई प्रहरीले खोजिरहेको बताउदै छिट्टै पक्राउ गर्ने विश्वास गरेका छन् ।