२९ आश्विन २०८३, बिहिबार

अमेरिकी राष्ट्रपति ओबामा प्रजातन्त्रवादी नेत्री आङ साङ सुकीसँग सल्किए !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Obama-suki

काठमाडौं । विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाका राष्ट्रपति बाराक ओबामा म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीसँग सल्किएको खबर सार्वजनिक भएका छन् ।

समाचार अनुसार, ओबामाले आफ्नी पत्नी मिसेल ओबामालाई छाडेर प्रजातन्त्रवादी नेतृ सुकीसँग प्रेम सम्बन्ध बढाएको खुलासा भएको हो । ओबामाले सुकीलाई अङगालोमा हालेर चुम्बन गरिरहेको तस्विर सार्वजनिक भएको छ ।

तस्विर सार्वजनिक भएपछि खबरहरुमा राष्ट्रपति ओबामा र प्रजातन्त्रवादी नेतृ सुकी प्रेम सम्बन्धमा रहेको खुलासा भएको हो । यद्यपि यो खबरमा राष्ट्रपति ओबामाले प्रतिक्रिया दिएका छैनन् ।

तर, खबर अनुसार राष्ट्रपति ओबामाले नेत्री आङसाङ सुकीलाई एक भेटमा स्वागतका क्रममा किस गरेको बताइएको छ । केही दिनदेखि ओबामा पत्नि मिसेलसंग रिसाएको खबरहरु पनि आएका थिए ।

यो कारण पनि ओबामा सुकीसंग नजिकिएको हुन सक्ने अनुमान गरिएको छ । एजेन्सीको सहयोगमा