काठमाडौं । अष्ट्रेलियामा जारी विश्वकप क्रिकेट प्रतियोगितामा भारतकी चर्चित हट मोडल पुनम पाण्डेको माग बढेको छ ।
अघिल्लो पालीको विश्वकपमा भारतले जितेपछि दर्शक तथा टिमलाई न्युड फोटो सहित शुभकामना दिएकी हट मोडल पुनम पाण्डेको माग फेरी बढेको हो ।
दर्शकले ट्विट गर्दै भनेका छन्–‘पुनम पाण्डेको न्युड फोटोले क्रिकेटरलाई जोश आउछ । पुनमलाई विश्वकपमा बोलाउनुपर्छ ।’ आइतबार भारतले दक्षिण अफ्रिकासंग जित हात पारेपछि पुनम पाण्डेले ट्विट गरेकी छिन् ।
क्रिकेट म्याचका हिरो शिखर धवनको शतक, अंजिक्य रहाणेको शानदार खेलले प्रभावित भएर पुनम पाण्डे फिदा भएकी छिन् । ‘शिखर धवनको शतक, अंजिक्य रहाणेले मलाई फिदा बनाएका छन्, विश्वकप जितुन भन्ने मेरो शुभकामना छ ।’
पूनम पाण्डेको ट्विटरलाई फ्लो गर्ने दर्शकले अर्काे खेलमा ‘पूनम पाण्डेलाई बोलाउ’ भनेर ट्विट गरेका छन् ।
एजेन्सीको सहयोगमा














प्रतिक्रिया