२९ आश्विन २०८३, बिहिबार

विश्वकप क्रिकेट : श्रीलंका विजयी, अफगानिस्तानको लगातार दोस्रो हार

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CRICKET-WC-2015-SRI-AFG

काठमाडौं, १० फागुन । विश्वकप क्रिकेट प्रतियोगितामा अफगानिस्तानलाई ४ विकेटले हराउदै श्रीलंकाले पहिलो जित दर्ता गरेको छ । विश्वकपमा पहिलोचोटी सहभागिता जनाएको अफगानिस्तानको यो लगातार दोस्रो हार हो ।

दुई खेलमा श्रीलंकाको यो पहिलो जित हो । आइतबार अफगानिस्तानले दिएको २३३ रनको लक्ष्य श्रीलंकाका लागि क्रिकेटर माहेला जयबर्धनेले शतक हानेपछि पूरा गर्‍यो । श्रीलंकाले अन्तिम १० बल बाँकी छँदा ६ विकेट गुमाएर २३४ रन बनाएको थियो ।